दफा ६६५
लिन नहुने वस्तु लिएमा फिर्ता गर्नु पर्ने (सोलुशिओ इन्डेविटी)

कसैले आफूले लिन नहुने कुनै वस्तु भूलवश लिएमा वा प्राप्त गरेमा निजले जसबाट त्यस्तो वस्तु लिएको वा प्राप्त गरेको हो सो निजलाई नै फिर्ता गर्नु पर्नेछ ।